कार्यक्रम गर्ने फेसनको होडवाजी, दर्शकहरू मर्कामा

डिसेम्बर 31, 2012 at 12:45 बिहान टिप्पणी छोड्नुहोस्

आजको िदनदेखि अंग्रेजी साल २०१२ ले पनि हामीसामु िवदा लिने तरखर गर्दैछ । नयाँ वर्ष २०१३ को अवसरमा जापानमा रहेका िवभिन्न संघसंस्थाहरूले नेपालवाट ख्यातिप्राप्त कलाकारहरू िझकाई िनकै ताझमाझका साथ नयाँ वर्ष (नेपाली नयाँ वर्ष नभए पनि) मनाउने तरखर गरिरहेका छन् । यसैक्रममा यही नयाँवर्षको कार्यक्रमको लागि भनेर नेपालवाट कलाकारहरू जापान आईपुगिसकेको कुरा अनलाईन समाचारहरूले िवज्ञापनरूपी समाचारहरू पनि निकालिसकेका छन् । त्यसो त जापानमा यो भन्दा अघिल्लो वर्षहरूमा पनि यस्ता कार्यक्रम नभएका भने होइनन् । तर अहिले आएर जापानको नेपाली समाजमा नेपालवाट कलाकार िझकाएर कार्यक्रम गर्ने फेसनको होडवाजी नै चलेको छ । राजनैतिक दलका िवभिन्न संगठनदेखि लिएर विभिन्न जिल्लावासीका नाममा संगठित भएका संघसंस्थाहरू केही चाडपर्व आउनासाथ को कलाकारलाई िझकाउने, कति गते र के वार कार्यक्रम गर्ने, कति जति मान्छे जम्मा होलान, कति पैसा वटुल्न सकिन्छ भनि हिसावकिताव गर्न थाल्छन । एक हिसावले समय-समयमा यस्ता कार्यक्रमहरूको आयोजना गर्नु आफैमा नराम्रो भने होईन । आफ्नो जन्मभूमिवाट टाढा रहेर, विदेशको व्यस्त दैनिकीका वावजुत पनि नेपाली िरतीरिवाज र आफ्नै मौलिक परम्पराको स्वाद लिन पाउँदा हामीले आफूले आफैलाई भाग्यमानी ठान्नु पर्दछ । तर एकै िदनमा २-२ ठाउँमा राखिएको कार्यक्रम कता जानु कता नजानु ? क्रमश:

Entry filed under: िवचार.

तपाईको कोठाको ग्याँस सकिन लागेछ — अव मलाई संग्रहालयमा सारे हुन्छ -िढकी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

डिसेम्बर 2012
सो मं बु बि शु
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

%d bloggers like this: