टोकियोमा आज यो वर्षको पहिलो हिउँ

जनवरी 14, 2013 at 11:46 बिहान टिप्पणी छोड्नुहोस्

20130115-002228.jpgसोमवार टोकियोमा यो वर्षको पहिलोपटक वाक्लो हिउँ परेर जनजीवन निकै प्रभावित पारेको थियो । वाक्लो हिउँ परेपछि टोकियो र ’roundका क्षेत्रहरूमा ट्रेन लाईनहरू पनि निकै प्रभावित वन्न पुगेको थियो । त्यसैगरी सवारी साधनहरूको चाप पनि निकै पातलिएको िथयो । सवारी साधनहरूको गति निकै कम िथयो भने कतिपय सवारी साधनहरूको पान्ग्रामा चेन लगाएर चलाएका थिए । सिवुया, सिन्जुकु लगायतका ठाउँहरूमा पैदलयात्रीहरूलाई हिड्न पनि निकै अप्ठेरो पारेको थियो । ट्रेन साविक वंोमोजिमको समय अनुसार नचल्नु तथा केही समयको लागि सेवा वन्द हुनाले कतिपय कामदारहरू काममा पनि जान सकेनन् । कतिपयलाई भने काममा विदा वस्ने वहाना वनाउन पनि सजिलो भएको थियो । हिमालै हिमालको देश नेपालवाट जापान आएपनि जीवनमा पहिलो पट्क हिउँ परेको देखेर निकै खुशी लागेको कुरा व्यक्त गरे टोकियोमा वस्दै आएका दिलिप मगरले । सार्वजनिक विदाको कारण सवै कार्यालयहरू तथा िशक्षण संस्थाहरू विदा थियो । जसले गर्दा धोको फेरेर हिउँ खेल्न पाए टोकियोवासीहरूले । म पनि दिनमा काम िथयो, काममा छिर्नु अगाडि केही िथएन । जव कामवाट निस्किएँ तव देखें यो रमाईलो दृश्यहरू …image

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Entry filed under: जापान समाचार.

नयाँ वर्ष सकिए लगतै टोकियोमा मानिसहरूको चाप वढ्दो खतरा छ र नेपाल?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जनवरी 2013
सो मं बु बि शु
 123456
78910111213
14151617181920
21222324252627
28293031  

%d bloggers like this: