खतरा छ र नेपाल?

जनवरी 20, 2013 at 10:44 अपराह्न टिप्पणी छोड्नुहोस्

आज घरवेटी वुढाले फेरि नेपालको नयाँ समाचार सुनायो । के-के नै होला भनें उही नराम्रो समाचार- नेपालमा वस दुर्घटना । म वरू नेपालको सूचना तथा समाचारहरूवाट अनभिझ हुँला तर उसलाई भने सव कुरा थाहा छ । उसले वताउँदै िथयो-१० जनाको घटनास्थलमै मृत्यु, थप १५ जना घाईते । वस सडकवाट २०० मीटर तल खसेको अरे । कति धेरै दुर्घटना हुन्छ नेपालमा? उसले सजिलै भन्छ नेपालमा त खतरा छ नि? हुन पनि हो नेपालमा खतरा छ । एउटा मात्र कुरो होईन हरेक कुरा खतरा छ । नेपालमा वाटोघाटोको अवस्था खतरा छ । अरू त के कुरा गर्नु सरकार नै खतरामा छ । जागिर खतरामा छ, व्यवसाय खतरामा छ । आखिर गर्ने के त?

Entry filed under: वर्गविहीन.

टोकियोमा आज यो वर्षको पहिलो हिउँ आज पनि हिउँ पर्ने रे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जनवरी 2013
सो मं बु बि शु
 123456
78910111213
14151617181920
21222324252627
28293031  

%d bloggers like this: