आज पनि हिउँ पर्ने रे
जनवरी 21, 2013 at 11:25 बिहान टिप्पणी छोड्नुहोस्
अस्ति परेको हिउँ पग्लिन पाएको छैन आज फेरि हिउँ पर्ने सूचना जापानी मौसम विभागले िदएको छ । यसै वर्ष परेको भारी हिउँले गर्दा टोकियोको जनजीवन प्रभावित भएको िथयो । आज वेलुकीवाट भोलि विहानसम्म पर्न सक्ने हिउँले फेरि टोकियोको जनजीवनमा कत्तिको प्रभाव पार्ने हो त्यो भने हेर्न वाँकी नै छ ।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed