अव रहेनन् गोर्खापत्र वाजे

फ्रेवुअरी 3, 2013 at 11:12 अपराह्न टिप्पणी छोड्नुहोस्

20130203-230554.jpgन्वारनको नाम भन्दा पेशाको नामले प्रख्यात वनेका पोखराका गोर्खापत्र वाजे आईतवार एक्कासी सेती नहरमा मृत अवस्थामा भेिटएका छन् ।
पोखराको माटेपानीिस्थत िहमाली समाज घर नजिकै सेती नहरमा उनको लाश भेटिएको िथयो । आफ्नो साँच्चैको नाम भन्दा पनि गोर्खापत्र वाजे भनेपछि सवैले चिन्ने उनले पोखरेली जनमानसमा सूचना क्षेत्रमा दिएकाे योगदान अविस्मरणीय छ ।

Entry filed under: वर्गविहीन.

जापानको मगरहरूले मगर दिवस मनाउने सुस्तमनस्थितिका छात्रछात्रालाई पोसाक

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

फ्रेवुअरी 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728  

%d bloggers like this: