बलात्कारीलाइ खेारमा ठेगान
फ्रेवुअरी 4, 2013 at 2:37 अपराह्न टिप्पणी छोड्नुहोस्
सोलुखुम्बु-सल्लेरी २ फाप्लु सोलुखुम्बुकी छ वषर्ीया बालिकालाई बलात्कार गर्ने दर्ुइ जनालाई कारागार चलान गरिएको छ ।
बालिका बलात्कार गर्ने फाप्लुकै १३ वषर्ीय मिलन तामाङ र निजकै भाइ १२ वषर्ीय पेम्बालाई जिल्ला अदालत सोलुखुम्बुले २०६९ साल वैशाख २८ गते पाँच महिना १८ दिन कैद सजाय सुनाएको थियो । उनीहरूको उमेर कम भएका कारण अभिभावकको जिम्मा लगाइएकामा जिल्ला प्रहरी कार्यालयले पुनःपक्राउ गरी अदालतमा बुझाएको हो ।
अदालतको आदेशअनुसार उनीहरूलाई जिल्ला कारागार शाखा सल्लेरी चलान गरिएको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिनुभयो । दर्ुइ दाजुभाइले गत साल चैत १५ गते सो बालिकालाई बलात्कार गरेका थिए । रासस
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed