१३ जना गायिकाहरू १ घन्टाभन्दा वढी लिफ्टमा थुनिए

फ्रेवुअरी 12, 2013 at 1:12 बिहान टिप्पणी छोड्नुहोस्

नारा-जापानको नारा प्रिफेक्चरको खासिहारा वुन्का खाईकानमा आज अपरान्ह १२:४० वजेतिर १३ जना ओपेरा गायिकाहरू एक घन्टा भन्दा लामो सयसम्म एरेवेतामा थुनिएका थिए । जसको कारण उनीहरूको कार्यक्रम नै छुटन पुगेको थियो ।
हल संचालकका अनुसार गायिकाहरू लिफ्टको क्षमता भन्दा वढी भार लिफ्टमा चढेका िथए । लिफ्टको क्षमता ११ जनासम्मको रहेको लिफ्टमा १३ जना चढेपछि एक्कासी िलफ्ट दोस्रो र तेस्रो तलाको विचमा रोकिन पुगेको िथयो ।
आसाही टि. भी. का अनुसार िलफ्टवाट वाहिर निकालिएपछि गायिकाहरूको स्वस्थ्य परीक्षण गरिएको थियो ।

Entry filed under: वर्गविहीन.

साइकलयात्री दाहाल नेदरल्यान्ड पुगे उत्तर कोरियामा कृतिम भूकम्प

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

फ्रेवुअरी 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728  

%d bloggers like this: