बङ्गलादेशमा भवन भत्कदा मर्नेको सङ्ख्या तीनसय चार पुग्यो

अप्रील 27, 2013 at 12:09 अपराह्न टिप्पणी छोड्नुहोस्

बङ्गलादेशको गारमेन्ट कारखाना रहेको भवन भत्कँदा मर्ने व्यक्तिको सङ्ख्या तीनसय नाघेको छ र अझै पनि हजारौँ व्यक्ति आफ्ना हराएका नातेदार खोज्न दुर्घटना ’round रहेका छन् ।

सेनाका प्रवक्ता साहिनुल इस्लामले मर्नेको सङ्ख्या ३०४ पुगेको जानकारी दिए । उनले अप्रिल २४ मा उक्त भवन भत्केपछि त्यहाँबाट दुइ हजार ३०० व्यक्तिलाई उद्धार गरिएको बताए ।

Entry filed under: वर्गविहीन.

उत्तर कोरियाले दक्षिणसँग वार्ता गर्न अस्वीकार गर्‍यो अपहरणमा परेको बालकको उद्धार

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: