दक्षिण कोरियाली बाँकी कामदार केसोङ छोड्न थाले

अप्रील 28, 2013 at 9:21 बिहान टिप्पणी छोड्नुहोस्

south korea and north koreaसोल-उत्तर कोरियामा अवस्थित केसोङ औद्योगिक क्षेत्रमा रहेका दक्षिण कोरियाका बाँकी कामदार शनिबार त्यहाँबाट स्वदेश फर्कन लागेको स्थानीय आमसञ्चारले समाचार दिएका छन् । त्यहाँ रहेका चिनियाँ कामदारका साथै १२६ कामदारले शनिबार अपरान्ह उक्त औद्योगिक क्षेत्र छोडेका छन् । त्यसपछि बाँकी रहेका ५० कामदर पनि सोमबार त्यहाँबाट फर्कने बताइएको छ । दक्षिण कोरियाली सरकारले एक दिनअगाडि केसोङबाट आफ्ना कामदार फिर्ता लैजाने घोषणा गरेको थियो ।
दक्षिण कोरियाले केसोङ औद्योगिक क्षेत्रका विषयमा उत्तर कोरियासँग वार्ताका लागि समय सीमा तोकेको थियो र उत्तर कोरियाले उक्त सीमालाई अस्वीकार गरेको थियो । रासस/सिन्हृवा

Entry filed under: रासस.

जापानी प्रधानमन्त्री आबे गाडी दुर्घटनामा ल हेर्नुस् मर्ने र मार्ने वाहेक अरू केही छ त समाचार ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: