टुप्पीमा झुंडीएर खोला तर्दा ज्यान गयो
अप्रील 29, 2013 at 9:12 अपराह्न टिप्पणी छोड्नुहोस्
मान्छेका अनेकौ सोखहरु हुने गर्छन, टुप्पी र जुँगाले गह्रौं बस्तु उठाएर गिनिज वर्ल्ड रेकर्ड राखिसकेका भारतीय नागरिकको हृदयघातका कारण मृत्यु भएको छ ।
टुप्पीको मद्दतले झुण्डिएर टिस्टा नदी तर्ने क्रममा गोर्खाल्यान्ड सिलिगुडीका ५० वर्षीय शैलेन्द्रनाथ रायको आइतबार मृत्यु भएको हो । टुप्पीमा झुन्डिएर करिव ४५ मिनेट अड्किएपछि अन्ततः उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो साहसिक कार्य अगाडी सुरक्क्षात्मक साबधानी नअपनाउदा उद्दार कार्य हुन नसेको प्रहरीको भनाई छ |
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed