ल हेरौं लमजुङ्गे ठाडो भाका
अप्रील 29, 2013 at 7:25 अपराह्न टिप्पणी छोड्नुहोस्
चैत्रे दशैं मेला हेर्न नपाएको त कति भयो कति । ती दिनहरू, ती क्षणहरू अव सम्झनामा मात्रै रहेका छन् मेरा लागि । यदि समय र परिस्थितिले कुनै दिन साथ दिए भने अवश्य भेट हुँला नि फेरि चैते दशैंमा ।
यादहरू आउँछ ती दिनहरूको अनि यादहरू आउँछ यी गीतहरूको ः चैते दशैं बजारमा आउ नानी, चिनाजानी गरेर जाउलानी ।। यस्तै यस्तै । तर आज आउनुस् परदेश बाट भएपनि गाउँको ठाडो भाका सहितको चैते दशैं मेलाहेरौं ।
Entry filed under: साहित्य.
Trackback this post | Subscribe to the comments via RSS Feed