निर्वाचन आयोग अगाडि ३३ दलको प्रदर्शन

मे 3, 2013 at 3:17 अपराह्न टिप्पणी छोड्नुहोस्

काठमाडौँ-नेकपा-माओवादीसहितका आन्दोलनरत ३३ दलीय मोर्चाले राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउफुकाउ आदेश खारेज नहुँदासम्म दल दर्तालगायतका सम्पूर्ण निर्वाचनका कार्यक्रम स्थगित गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्
निर्वाचन आयोग अगाडि कान्तिपथ सडकमा आज बिहान ९ देखि ११ बजेसम्म विरोध प्रदर्शन गर्दै उनीहरुले धर्नासमेत दिएका थिए ।
आन्दोलनकारी दलहरुले वर्तमान सरकारका अध्यक्षको राजीनामा माग्नुका साथै राष्ट्रिय स्वाधिनतका लागि गोलबन्द हुनसमेत आहृवान गरे । उनीहरुले चार दलीय सिन्डिकेट खारेज गर्नुपर्ने मागसमेत गरेका थिए । कार्यालय समयमा भएकाले दलहरुको पर््रदर्शनका कारण राजधानीको सवारी आवागमनमा बाधा पुगेको थियो ।

Entry filed under: रासस.

निजी विद्यालयहरुले कमिसन खान आफँै पाठ्यपुस्तक बिक्री गर्दै इन्टरड्यूसिङ्ग नाइटको लागि कलाकार आर्इपुगे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: