यसपालीको गोल्डेन वीक तपाईं कसरी मनाउन गईरहनु भएको छ?

मे 3, 2013 at 3:56 अपराह्न टिप्पणी छोड्नुहोस्

यहाँहरू सबैलाई गोल्डेन वीकको शुभकामना । प्रत्येक वर्ष आउने गोल्डेन वीकमा यहाँहरूले कसरी समय विताउनुहुन्छ भन्ने विषयलाई लिएर एउटा सानो मत सर्वेक्षणको जमर्को गरेको छु । कृपया आफूले यो पटकको गोल्डेन वीक कसरी मनाउन गईरहनु भएको छ ? अनि अन्य साथीहरू कसरी विताउँदै हुनुहुन्छ ? सर्वेक्षणमा सहभागी भई एकछिन भने पनि रमाइलो गर्नुहोला ।
धन्यवाद ।

Entry filed under: मत सर्वेक्षण.

भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तानसँग न्याय माग स्कुल बसमा आगजनी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: