सिम्पल सिम्पल कान्छीको …… डिम्पलले धमका मच्चाउने

मे 3, 2013 at 11:40 अपराह्न टिप्पणी छोड्नुहोस्

टोकियो-गोर्खाली सेवा समाजको आयोजनामा आज मे ४ तारिक हुने कार्यक्रममा नेपालका ख्यातीप्राप्त गायक-गायिका हेमन्त राना र मान्डवी त्रिपाठीले धमका मच्चाउने भएका छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गोर्खाली समाजका अध्यक्षा कृष्ण घले गुरूङले जानकारी दिनुभयो ।
साथै उहाँले सम्पूर्ण जापानवासी नेपालीहरूलाइ कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभएको छ । साँच्चैको सिम्पलसिम्पल कान्छीको गालाको डिम्पल भोलि हेर्नुहोला मेगुरोको कुन्मिन हलमा । अहिलेलाइ भने यो गीत सुन्नुहोस् ।

Entry filed under: जापान समाचार.

बाबुले छोरीलार्इ गोली हान्दा गाउँलेहरूले ताली बजाए दुइ महिनाकी छोरी छाडेर महिला बेपत्ता

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: