ल हेर्नुस यो महंगो वाइक कुँदाउने के वेरोजगार होला ?

मे 10, 2013 at 12:09 अपराह्न टिप्पणी छोड्नुहोस्

berojgariनेपालमा वेरोजगारको संख्या देशले थामीनसक्नुको छ । जता हेर्‍यो उत्तै, जो हेर्‍यो उही वेरोजगार । सानातिना काम त गरे पो पाइन्थ्यो त रोजगार । सानातिना काम आँखाले नदेख्ने ठूला ठूला काम दिमागले नभ्याउने अनि गर्ने के विदेश जाने । विदेश जान पनि पैसा चाहिने । नेपालमा साँच्चैको वेरोजगारहरु कसरी हुन्छ रोजगार गरौं भनेर लागि परेका छन । तर नक्कली वेरोजगारहरु कसरी अरुलाई दुःख दिने भनेर सोचिरहेका छन । वेरोजगारहरुले पनि वन्द गर्ने रे । साना तिना रोजगार गरेर जीविकोपार्जन गरेकाहरुलाई पनि काम गर्न नदिनको लागि नेपाल वन्द गरेर वेरोजगार बनाई आफूहरुको सदस्यता वढाउनको लागि त्यस्तो गरेको हो कि के हो – फोटो हेर्दा त साँच्चैको वेरोजगारी जस्तो त देखिंदैन । ल हेर्नुस् यति महंगो वाइक कुँदाउने के वेरोजगार होला ? यदि रोजगार नै चाहेको हो भने त्यो वाइक वेचेर सानो सानो चिया पसल गरे भैहाल्यो नि कि कसो साथीहरु ?

Entry filed under: िवचार.

नाइजेरियामा धार्मिक कट्टरपन्थी बन्दुकधारीले तेइस प्रहरीको हत्या गरे जन्ती बोकेको बसले ट्रकमा ठक्कर, पच्चीस घाइते

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: