Archive for मे 18, 2013
रमाइलो नै भो जापानमा ट्रेन बन्दको बेलाको पैदल यात्रा
नेपाल भन्ने वित्तिकै हिमालको देश भनेर चिन्छन धेरै जापानीजहरुले । त्यसो त त्यति मात्रै होइन, यसको अलावा वन्द हुने देश भने पनि चिन्छन् । नेपालमा बन्द भन्ने वित्तिकै पैदल यात्रा गरेको याद आउँछ होला तपाईलाई पनि । अनि अर्को साइकल सिकेको, रोडमा फुटवल खेलेको । आजभोलि वन्द र क्रिकेट भने पनि सँगसँगै सम्झन्छन् नेपालीहरु । वन्दको बेलामा रोडमा क्रिकेटको अभ्यास गर्न पाएकोले अहिले नेपाली क्रिकेट स्तर हृवात्तै माथि उठेको रे । (धेरै…)