दुरा घाँटु
मे 28, 2013 at 3:57 अपराह्न टिप्पणी छोड्नुहोस्
अहिले यतिखेर गाउँमा घाँटु नचाउने, केटाकेटीहरू जम्मा हुने, अल्लोपल्लो गाउँमा घाँटु हेर्न जाने कति रमाइलो हुन्थ्यो गाउँमा छँदा । अहिले ती सबै कुराहरू गुमाइराखेको छु । फोटो हेरेर भए पनि मन बुझाउँदैछु यो परदेशमा ।
Entry filed under: िवचार.
Trackback this post | Subscribe to the comments via RSS Feed