घुमघामको बेला
जुन 14, 2013 at 6:07 अपराह्न टिप्पणी छोड्नुहोस्
आइतवार घुमघाम गर्न गएको बेला खिचेको भिडियो हो यो । एउटा सानो पोखरीमा अटाइ नअटाइ माछा र हाँस थिए अनि कछुवाहरू पनि । दर्शकहरूले चाहरा हालिरहेका थिए तर माछा र हाँसमा कुनै झगडा भएको थिएन । आफ्नो-आफ्नो अगाडि आएको खाना खाँदै थिए । मलाइ लाग्यो यो सानो पोखरीमा पनि कसरी मिलेर बसेका छन् । हाम्रा नेपालको नेताहरू एउटै पार्टीमा नअटेर पार्टी फुटालेका छन् फुटालेका छन् । त्यसैले जनावर तथा पंक्षीहरूबाट सिक्नु पर्नेछ नेपालका नेताहरूले कसरी मिलेर बस्न सक्नुपर्दछ भन्ने कुरा ।
Entry filed under: िवचार.
Trackback this post | Subscribe to the comments via RSS Feed