गाउँले विरालो
जुन 19, 2013 at 5:07 अपराह्न टिप्पणी छोड्नुहोस्
नेपाल गएको वेलामा गाउँमा खिचेको फोटो हो यो । विरालो कस्तो मजाले रूखमा चढेको । जापानको विरालोहरू खोरमा नै बसिरहन्छ तर नेपालको विरालो त अति चलाख हुन्छ । मुसा मार्ने, रूखमा चर्ने ।
Entry filed under: फोटो.
Trackback this post | Subscribe to the comments via RSS Feed