राष्ट्रपति एयरपोर्टमा…
जुन 20, 2013 at 10:26 बिहान टिप्पणी छोड्नुहोस्
स्वास्थ्य उपचार गराउन जापान आउनुभएका राष्ट्रपति डा. रामवरण यादव नारिता विमानस्थलबाट अस्पतालतर्फ लाग्ने क्रममा खिचेको फोटो हो यो । अगाडिको सीटमा परराष्ट्रकी कर्मचारी रे । उनी पनि नेपाली बोल्न सक्ने रहिछिन् । राष्ट्रपति यादव निकै थकित मुद्रामा हुनुहुन्थ्यो । उहाँले म ठीकै छु, मेरो चिन्ता नलिनु भन्नुभए पनि थकान उहाँको मुहारमा सीधै झल्किन्थ्यो ।
Entry filed under: फोटो.
Trackback this post | Subscribe to the comments via RSS Feed