आउनुहोस् सासिमी हेरूँ…

अगस्ट 24, 2013 at 7:44 अपराह्न टिप्पणी छोड्नुहोस्

भन्ने हो भने यो साधारण स्लाईस वनाएर काटिएको सामोन भन्ने माछा मात्र हो तर यसैलाइ सजाएर बनाउने हो भने कस्तो आकर्षक हुन्छ हेरौ त । मैले इजाकायमा काम गर्दा बनाएको यो सामोनको फूल…. । कहिलेकाही फुर्सदको वेलामा यसरी आकर्षक तरिकाले वनाएर लैजाँदा पाहुनाहरू खुव रमाउँथे । साँचै भन्ने हो भने जापानीहरू खाने कुरामा अति नै सौखिन हुन्छन् । त्यसैले त एक आपसमा भेट हुँदा उनीहरू कि त मौसमको कि त खाने कुराको कुरा गर्छन । हामी नेपालीहरू भेटनासाथ राजनीतिको कुरा गर्छौं । भनिन्छ खानेकुरा उनीहरू आँखाले पहिले खान्छन् रे । त्यसपछि मुखमा राखेर स्वाद लिन्छन । खानेकुरालाई उनीहरू अति नै आदार गर्दछन । हुन पनि खानाकै लागि त हो मान्छेले दुःख गर्न पर्ने होईन र ? sasimi

Entry filed under: फोटो.

इच्छा आफ्नो आफ्नो… नेपालीहरू त जातै महाराज, हाम्रो शिक्षालाई कुरी-कुरी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अगस्ट 2013
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031  

%d bloggers like this: