नयाँ जोश र जाँगरका साथ काम गरून, बधाइ छ …

सेप्टेम्बर 2, 2013 at 9:54 अपराह्न टिप्पणी छोड्नुहोस्

एनआरएनको चुनाव आयो, मत गणना भयो के के न होला झैं गरेको थियो । खै के भयो त ? केही अव सपथ खान्छन अनि आफ्नो आफ्नो व्यवसायमा काममा लाग्छन् । अनि अर्को २ वर्ष पछि फेरि चुनाव आउँछ अनि सबै तातिन्छन् । त्यस पछि फेरि सेलाउँछन् । यही नै त होला भन्नेहरू पनि नभएका भने होइनन । किन कि सँधै यस्तै भैरहेको छ । कि कसो ? विजयी उम्मेदवारहरूलाइ अब के यिनले के गर्छन भनेर भोट दिएर केही गर्लान कि भन्ने आशा जापानमा रहेका नेपालीहरूले लिएका छन् । त्यो आशालाइ निराशामा परिणत हुन नदिनुहोला । यही नै छ अहिलेका नयाँ पदाधिकारीहरूलाइ । २/४ दिन हल्लाखोर गर्यो अनि पत्रिकाहरूमा बधाइ छाप्यो त्यसपछि केही न केही नबनाउनुहोला । यदि त्यो हो भने जापानमा बसेर पनि नेपाली नेताकै सिके गरेको भनेर सबैले खिसीटिउरी गर्नेछन् । कम से कम जापानमा बसेका एनारानहरू भनेर भनुन न अरूले पनि । त्यसको लागि अब सपथ खाएकै दिनदेखि नयाँ जोश र जाँगरका साथ काम गरून भन्ने सबै गैरआवासीय नेपालीहरू चाहन्छन् । धन्यवाद ।

Entry filed under: अनुभव.

एनआरएनको अध्यक्षमा पारसमणि पोखरेल जात्रैजात्राको देश नेपालमा सँधै गाइजात्रा…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

सेप्टेम्बर 2013
सो मं बु बि शु
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

%d bloggers like this: