नेपाल र पाकिस्तान १/१ गोल गरी बराबरी

सेप्टेम्बर 4, 2013 at 1:08 बिहान टिप्पणी छोड्नुहोस्

imageभर्खरै भएको नेपाल र पाकिस्तानबीचको फुटवल खेलमा दुवै देशले एक एक गोल गरी वरावरीमा खेल सकिएको थियो । खेल शुरू भएको ११ मिनेटमा नै पाकिस्तानको तर्फबाट हासनले गोल गरेका थिए । त्यसपछि खेलको अन्तिम चरणमा आइपुग्दा नेपाली खेलाडी विमल घर्तीमगरले नेपालको तर्फबाट १ गोल गरी खेल बराबरीमा सकिएको हो । खेल शुरू भएको ११ मिनेटमा नै पाकिस्तानले गोल लगाएपछि गोल गर्न हतारिएको नेपाललाइ गोल गर्न हम्मेहम्मे परेको थियो । खेल सकिन भन्दा करीव ३ मिनेट अगाडि गोल गरेपछि दर्शकहरूमात्र नभइ ड्यूटीमा खटिएको प्रहरीसमेत खुशीले उफ्रिएका थिए । घरेलु मैदान भएपनि नेपालले निकै अनुशासित भएर खेलेको देखिन्थ्यो ।

Entry filed under: प्रमुख समाचार.

जात्रैजात्राको देश नेपालमा सँधै गाइजात्रा… नेपालद्वारा भारत पराजित

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

सेप्टेम्बर 2013
सो मं बु बि शु
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

%d bloggers like this: