रेफ्रीमाथि हातपात
सेप्टेम्बर 10, 2013 at 12:24 अपराह्न टिप्पणी छोड्नुहोस्
नेपालीहरू मात्र ठोकठाक गर्नको लागि अगाडि हुन्छ भनेको त विदेशीहरू पनि माहिर हुने रहेछन् । केही समय अगाडि यसै ब्लगमा फुटवल हान्ने खेलाडिले मान्छे हाने पछि भन्ने एउटा छोटो ब्लग लेखेको थिएँ । सायद नेपालमा भएर होला विदेशीले पनि २/४ दिनमा नै सिकेछन् । मालदिप्सका खेलाडिहरूले पनि खेलमा हारेपछि रेफ्रीलाइ नै हातपात गर्न खोजेछन् । हेर्नुहोस् भिडियो ।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed