पूर्व राजा शाहालाई देशको चिन्ता

जनवरी 24, 2013 at 7:40 अपराह्न टिप्पणी छोड्नुहोस्

मुलुकको बिग्रँदो अवस्थासँगसँगै पूर्वराजा झानेन्द्रले फेरि एकपटक मुख खोलेका छन् । कुराकानीको क्रममा िदनानुदिन विग्रँदै गईरहेको नेपालको अहिलेको अवस्थाप्रति आफू अति चिन्तित हुँदै गएको कुरा वताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाको विशालनगरस्थित घरमा बुधबार साँझ एकजना पत्रकारसँग लामो कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
कमल थापाका छोरा सुवास थापाको विवाहको भोज खान थापा निवास पुगेका पूर्वराजा शाहले पत्रकार युवराज घिमिरेसँग निकै लामो कुराकानी गरेका िथए ।
मुलुकलाई बिगारेर यो अवस्थासम्म पुर्‍याउन विदेशीहरुले निकै ठूलो कसरत गरेको र अब मुलुकलाई सुधार्न योभन्दा बढ्ता मेहनत गर्नुपर्ने पूर्वराजाको भनाइ रहेको स्रोत बताउँछ ।

Entry filed under: वर्गविहीन.

दैलेखमा झडप, ६ जना घाईते जापानमा नेपाली भाषा र संस्कृति सहितको स्कुल खुल्दै

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जनवरी 2013
सो मं बु बि शु
 123456
78910111213
14151617181920
21222324252627
28293031  

%d bloggers like this: