तमु धीं जापानको पहलमा आर्थिक सहयोग

फ्रेवुअरी 5, 2013 at 12:57 अपराह्न टिप्पणी छोड्नुहोस्

min tamuटोकियो-कास्की सिल्दुजुरे-३, स्थाई घर भई पोखरा उपमहानगरपालिका-१२ माटेपानी वस्नुहुने र हाल वैदेशिक रोजगारीको शिलशिलामा ४ वर्षअगाडि जापान आएका मनवहादुर तमु स्वास्थ्यमा खरावी आई हाल काम गर्न नसक्ने अवस्थामा भएको र नेपाल फर्कनको लागि पनि आर्थिक समस्या परेको अवस्थामा तमु धीं जापानको पहलमा आर्थिक सहयोग उपलव्ध गराईएको छ । कोषाध्यक्ष एवं समाजसेवी खङ्गसिंह तमुको अगुवाईमा जापानमा रहेका तमु दाजुभाई तथा दिदीवहिनीहरुबाट आर्थिक सहयोग संकलन गरी पिडित मनवहादुर तमुलाई नेपाल फर्कन सहयोग गरेको हो ।

आर्थिक सहयोग गर्ने दानवीरहरुमाः

नन्दराज तमुः ५,०००।- सिक्लेस-७,

खोंउ बहादुर तमुः ५,०००।- सिक्लेस-७,

मीम छन्त्यालः ५,०००।- पोखरा दिप-१६,

चित्र बहादुर तमुः ५,०००।- पोखरा रानी पौवा-११,

हरि बहादुर तमुः ३,०००।- पोखरा नयाँगाउँ,

बुद्धि बहादुर तमुः ५,०००।- पोखरा रानी पौवा-११,

मशिना तमुः २,०००।- घान्द्रुक-८,

राजेन्द्र तमुः ५,०००।- पोखरा माटेपानी-१२,

नरेश तमुः ५,०००।- पोखरा फुलबारी-११,

होम बहादुर तमुः ३,०००।- पोखरा बाझापाटन-१३,

माया तमुः २,०००।- तांगतिंगका,

बिजय तमुः ४,०००।- घान्द्रुक-५,

सुमन श्रेष्ठः २,०००।- पोखरा काउखोला-१३

राम तमुः २,०००।- पोखरा शान्तिदिप-१६,

जुनिएर गौचनः २,०००।- पोखरा,

ओम प्रसाद तमुः २,०००।- पोखरा फुलबारी-११,

बेल बहादुर तमुः ५,०००।- पर्बत भूकादेउराली,

राजू तमुः १,०००।- घान्द्रुक-८ ल्वू,

फेन बहादुर छन्त्यालः २,०००।- पोखरा दिप-१६,

मनोराज श्रेष्ठः २,०००।- काठमाडौं,

गंगा तमुः १,०००।- मनाङ,

कल्पना तमुः १,०००।- मनाङ रहेका छन् ।
सहयोगीहरुवाट संकलित रकम ६९,०००।–(उनान्सत्तरी हजार) येनमा तमु धीं जापानले पनि पिडित तमुको शिघ्र स्वास्थ्य लाभको कामनासहित २५,०००।– (पच्चीस हजार) येन थप सहयोग गरेको थियो ।

उक्त संकलित ९४,०००।– (चौरानव्बे हजार) येन रकमवाट नेपाल जाने जहाज टिकट खरीद गरी वाँकी रहेको रकम नेपालमा स्वास्थ्य उपचारको लागि हस्तान्तरण गरिएको जानकारी धींका अध्यक्ष हर्क तमुले जानकारी दिनुभयो । ***

Entry filed under: वर्गविहीन.

तामाङहरू पनि ल्होछार मनाउने तरखरमा भारतसँगको असमान सन्धिहरू खारेज हुनुपर्छ-नारायणकाजी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

फ्रेवुअरी 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728  

%d bloggers like this: