वीरेन्द्रको चिठी र फोटो लिलामीमा
जुन 22, 2013 at 2:15 अपराह्न टिप्पणी छोड्नुहोस्
पूर्व राजा स्व. वीरेन्द्रको फोटो र चिठी विदेशी एक कम्पनीले लिलामीमा राखेको छ । ४.९९ पाउन्डबाट शुरू भएको उक्त चिठी र फोटोको मूल्य अहिले ४ सय पाउन्ड नाघिसकेको छ । अब लिलामीको समय सकिन १ दिन केही घन्टा मात्र बाँकी छ । तपाइ पनि लिलामी बढाबढ गर्ने भए यहाँ जानुहोस् ।
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed