जापानी प्रधानमन्त्री आबे गाडी दुर्घटनामा

अप्रील 28, 2013 at 9:10 बिहान टिप्पणी छोड्नुहोस्

Abeटोकियो-जापानी प्रधानमन्त्री सिन्जो आबे चढ्नुभएको सुविधासम्पन्न गाडी (लिमोजिन) शनिवार टोकियोमा पाँच गाडीसँगको दुर्घटनामा परेपनि उहाँलाई कुनै पनि चोट नलागेको जानकारी प्रहरीले दिएको छ ।
प्रधानमन्त्री आबेको गाडीलाई सुरक्षा दिएको अर्को गाडीका दुइ सुरक्षाकर्मीको अनुहारमा केही चोट लागेको महानगरपालिका प्रहरी विभागका प्रवक्ताले बताए ।
प्रहरीको गाडी अकस्मात रोकिँदा प्रधानमन्त्री आबेको गाडीले त्यसलाई ठक्कर दिएको थियो ।
प्रहरीका अन्य दुइ गाडी तथा पत्रकारहरू रहेको अर्को गाडी प्रधानमन्त्रीको गाडीसँग ठक्कर खाएको अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

Entry filed under: जापान समाचार, रासस.

नमस्ते व्यान्डको सांगीतिक आन्दोलन शुरू दक्षिण कोरियाली बाँकी कामदार केसोङ छोड्न थाले

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: